नेपाल बिमा प्राधिकरणले माग्यो कर्मचारी

काठमाडौं, २३ मंसिर । नेपाल बिमा प्राधिकरणले पदपूर्तिका लागि कर्मचारी माग गरेको छ । खुला तथा समावेशी प्रतियोगितात्मक लिखित परीक्षामार्फत स्थायी पदपूर्तिका लागि प्राधिकरणले आवेदन आह्वान गरेको हो । अधिकृतदेखि कार्यालय सहायकसम्मका लागि आवेदन माग गरिएको छ । “नेपाल बीमा प्राधिकरण कर्मचारी सेवा सर्त विनियमावली. २०६८ को विनियम १४ बमोजिम आन्तरिक खुला समावेशी प्रतियोगितात्मक परीक्षाद्वारा…