काठमाडौँ, १९ मंसिर । आज बजारमा सुनचाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी महासंघका अनुसार आज छापावाला ४ सय रुपैयाँले बढेर प्रतितोला ९९ हजार ५ सयमा कारोबार भईरहेको छ भने तेजावी सुन ९९ हजारमा ४ सयमा कारोबार भएको छ । त्यस्तै आज चाँदीको मूल्य पनि १० रुपैयाँले बढेर प्रतितोला १३ सय ८५ रुपैयाँमा कारोबार भइरहेको…