बढ्यो सुनचाँदीको मूल्य

काठमाडौँ, ६ कार्तिक । आज बजारमा सुन चाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी महासंघका अनुसार आज छापावाला सुन १५ सय रुपैयाँले बढेर प्रतितोला ९४ हजारमा कारोबार भईरहेको छ भने तेजावी सुन तोलामा ९३ हजार ५ सयमा कारोबार भएको छ । त्यस्तै आज चाँदीको मूल्य पनि ४५ रुपैयाँले बढेर प्रतितोला १२ सय १५ रुपैयाँमा कारोबार…