आजको सुनचाँदीको मूल्य

काठमाडौँ, ४ कार्तिक । आज बजारमा सुन मूल्य घटेको छ भने चाँदीकोमूल्य स्थिर रहेको छ । नेपाल सुनचाँदी महासंघका अनुसार आज छापावाला सुन ६ सयले घटेर प्रतितोला ९२ हजार ५ सयमा कारोबार भईरहेको छ भने तेजावी सुन तोलामा ९२ हजारमा कारोबार भएको छ । त्यस्तै आज चाँदीको मूल्य भने आज स्थिर रह्दै प्रतितोला ११ सय…