काठमाडौँ, ६ असोज । यातायात व्यवसायीले दशैँका लागि तीन सय नयाँ बस थप्ने भएका छन् । व्यवसायीले दशैँका लागि एसी सुविधा भएका डिलक्स बस थप्न लागेका हुन् । थपिएका यी बस काठमाडौँ हुँदै लामो दूरीमा चल्ने छन् । यस्तै, केही बस भने पूर्व पश्चिम चल्ने छन् । दशैँका लागि थपिएका तीन सय नयाँ बस देशभर…