आजदेखि बजारमा नयाँ नोट साट्न पाइने

काठमाडौँ, २९ भदौ । दशैंतिहार तथा छठ विशेष बुधबारदेखि सर्वसाधारणका लागि सुकिला (नयाँ) नोट साट्ने सुविधा खुल्ला गरिएको छ । नेपाल राष्ट्र बैंकले भदौ २३ गतेदेखि नै बैंक तथा वित्तीय संस्थाहरुलाई नयाँ नोट उपलब्ध गराएपनि सर्वसाधारणका लागि भने आजदेखि सटही सुविधा खुला गरिएको हो । आफूलाई पायक पर्ने र सहज हुने बैंक तथा वित्तीय संस्था,…