परिसूचक नेप्से ३८.८१ अंकले घट्यो

काठमाडौँ, ४ असोज । आज बजार परिसूचक नेप्से ३८.८१ अंकले घटेर १८३७.६० अंकमा बन्द भएको छ । नेप्से ९ मंसिर २०७७ मा १८१०.१५ अंकमा झरेको थियो भने १० मंसिर २०७७ मा १८७५.१० अंकमा बन्द भएको थियो । त्यसपछि लगातार बढेर २ भदौ २०७८ मा ३१९९.०३ अंकसम्म पुगेर ३ भदौबाट नेप्सेमा गिरावट सुरु भएको थियो ।…