कोरोना महामारीपछि पर्यटन क्षेत्रमा सुधार

काठमाडौँ, १८ असोज । नेपालमा अहिले पर्यटनको मुख्य याम चलिरहेको छ । बर्खा सकिएर सफा मौसम अनि हिन्दुहरूको महत्वपूर्ण चाडपर्व दसैँ, तिहार, छठलगायत सुरु भएकाले यो समयमा पर्यटकीय गतिविधि स्वभाविक रूपले बढ्छ । पदयात्रा र पर्वतारोहणका लागि उपयुक्त मौसम भएकाले यो याममा बढी विदेशी पर्यटक नेपाल घुम्न आउछन् । मूख्य पर्यटकीय याम सुरु भएकाले विदेशी…