घट्यो सुनचाँदीको मूल्य

काठमाडौँ, १२ भदौ । आज बजारमा सुनचाँदीको मूल्य घटेको छ । नेपाल सुनचाँदी महासंघका अनुसार आज छापावाला सुन ७ सय रुपैयाँले घटेर प्रतितोला ९५ हजार १ सयमा कारोबार भईरहेको छ भने तेजावी सुन तोलामा ९४ हजार ६ सयमा कारोबार भएको छ । त्यस्तै आज चाँदीको मूल्य पनि १० रुपैयाँले घटेर प्रतितोला ११ सय ६० रुपैयाँमा…