शेयर बजारमा सामान्य अंकको वृद्धि

काठमाडौँ, ७ भदौ । नेपाल स्टक एक्सचेञ्ज नेप्सेमा आज सामान्य अंकले बढेको छ । आज नेप्से १.८१ अंकले बढेर दुई हजार ५४ दशमलब ९५ विन्दुमा बन्द भएको छ । त्यस्तै, आज नेप्सेमा एक अर्ब ३३ करोड ३५ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । आज कारोबार भएका कम्पनीमध्ये ७१ वटा कम्पनीको शेयरमूल्य बढेको छ भने…