खोटाङ, ६ भदौ । शुभशेर राईको परिवारले ‘शुभशेर राई स्मृति प्रतिष्ठान’ खोटाङका लागि रु १६ लाख ९० हजार नौ रकम हस्तान्तरण गरेका छन् । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१४ बुइपास्थित छिप्तीमा जन्मिएर ४३ वर्ष शिक्षा सेवा गर्नुभएका स्व शिक्षक राईको सम्मान तथा सम्झनामा परिवारका १९ सदस्यले सङ्कलन गरेको रकम आइतबार प्रतिष्ठानलाई प्रदान गरेका हुन् । स्व…