नेप्से दोहोरो अंकले घट्यो

काठमाडौँ, १० भदौ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा आज दोहोरो अंकले घटेको छ । आज नेप्से १६.९३ अंकले घटेर दुई हजार २२ दशमलब ६२ विन्दुमा बन्द भएको छ । त्यस्तै, आज नेप्सेमा एक अर्ब २९ करोड ४८ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । आज कारोबार भएका कम्पनीमध्ये १० वटा कम्पनीको शेयरमूल्य बढेको छ भने…