नेप्से झिनो अंकले बढ्यो

काठमाडौँ, ८ भदौ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा आज सामान्य अंकले बढेको छ । आज नेप्से २.८७ अंकले घटेर दुई हजार ५७ दशमलब ८५ विन्दुमा बन्द भएको छ । त्यस्तै, आज नेप्सेमा एक अर्ब ५२ करोड ६१ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । आज कारोबार भएका कम्पनीमध्ये १०१ वटा कम्पनीको शेयरमूल्य बढेको छ भने…