काठमाडौँ, ६ भदौ । नेपाल स्टक एक्सचेञ्ज नेप्सेमा आज सामान्य अंकको गिरावट भएको छ । आज नेप्से ७.३८ अंकले बढेर दुई हजार ५३ दशमलब १६ विन्दुमा बन्द भएको छ । त्यस्तै, आज नेप्सेमा एक अर्ब ७२ करोड ६२ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । आज कारोबार भएका कम्पनीमध्ये ४७ वटा कम्पनीको शेयरमूल्य बढेको छ…