काठमाडौँ, २३ साउन । आज बजारमा सुन चाँदीको मूल्य स्थिर रहेको छ । नेपाल सुनचाँदी महासंघका अनुसार आज छापावाला सुन स्थिर रह्दै प्रतितोला ९६ हजार ३ सयमा कारोबार भईरहेको छ भने तेजावी सुन तोलामा ९५ हजार ८ सयमा कारोबार भएको छ । त्यस्तै आज चाँदीको मूल्य पनि स्थिर रह्दै प्रतितोला १२ सय ५ रुपैयाँमा कारोबार…