नेप्से ७७ अंकले घट्यो

काठमाडौँ, २७ असार । सेयर बजारमा आज ७७.०१ अंकको गिरावट आएको छ । आज कारोबारको प्रारम्भबाटै ओरालो लागेको बजारमा कुल २२७ कम्पनीको कारोबार भयो । यस दिन ४५ हजार १९६ पटक कारोबारबाट ६३ लाख १३ हजार ६४१ कित्ता सेयर किनबेच भएको छ । कारोबार रकम सोमबार २ अर्ब ३२ करोड ५६ लाख ४१ हजार २२…