आजको सुनचाँदीको मूल्य

काठमाडौँ, ५ भदौ । आज बजारमा सुनको मूल्य स्थिर रहेको छ भने चाँदीको मूल्य घटेको छ । नेपाल सुनचाँदी महासंघका अनुसार आज छापावाला सुन आज स्थिर रहदै प्रतितोला ९५ हजार ५ सयमा कारोबार भईरहेको छ भने तेजावी सुन तोलामा ९५ हजारमा कारोबार भएको छ । त्यस्तै आज चाँदीको मूल्य १५ रुपैयाँले घटेर प्रतितोला ११ सय…