आज शेयर बजार दोहोरो अङ्कले घट्यो

काठमाडौँ, १३ असार । आज शेयर बजार दोहोरो अङ्कले घटेको छ । शेयर बजार परिसूचक नेप्से आज २३ दशमलव ८५ अङ्कले घटेर एक हजार नाै सय ३३ दशमलव १३ विन्दुमा झरेको छ । आज जीवन बीमा र लगानी समूहबाहेक सबै समूहको शेयर घटेको छ । दुई सय २९ वटा कम्पनीकाे ५६ लाख ४१ हजार कित्ता…