घट्यो सुनचाँदीको मूल्य

काठमाडौँ, ५ असार । आज बजारमा सुनचाँदीको मूल्य घटेको छ । नेपाल सुनचाँदी महासंघका अनुसार आज छापावाला सुन ३ सय रुपैयाँले घटेर प्रतितोला ९७ हजार ५ सयमा कारोबार भईरहेको छ भने तेजावी सुन तोलामा ९७ हजारमा कारोबार भएको छ । त्यस्तै आज चाँदीको मूल्य पनि १० रुपैयाँले घटेर प्रतितोला १२ सय ६५ रुपैयाँमा कारोबार भइरहेको…