किसानलाई ‘न मल न जल’

काठमाडौँ, २१ जेठ । सुदूरपश्चिममा ३ लाख ६९ हजार ७ सय ९६ हेक्टर खेतीयोग्य जमिनका लागि वार्षिक युरिया २५ हजार मेट्रिक टन , डिएपी १५ हजार मेट्रिटन र पोटास १ हजार मेट्रिक टन आवश्यक पर्छ । तर संघीय सरकारले वार्षिक रुपमा युरिया ११ हजार २ सय ३४ मेट्रिक टन, डिएपी ५ हजार ८ सय १८…