बढ्यो सुनचाँदीको मूल्य

काठमाडौँ, ५ जेठ । आज बजारमा सुन चाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी महासंघका अनुसार आज छापावाला सुन ५ सय रुपैयाँले बढेर प्रतितोला ९६ हजार ३ सयमा कारोबार भईरहेको छ भने तेजावी सुन तोलामा ९५ हजार ८ सयमा कारोबार भएको छ । त्यस्तै आज चाँदीको मूल्य पनि ५ रुपैयाँले बढेर प्रतितोला १२ सय ५५…