पेट्रोलियम पदार्थको मूल्य बढेपछि एकाएक पम्प बन्द

काठमाडौँ, १ जेठ । सरकारले पेट्रोलियम पदार्थको मूल्य ह्वात्तै बढाएको छ । आयल निगम सञ्चालक समितिको बैठकले पेट्रोलियम पदार्थमा प्रतिलिटर १० रुपैयाँ मूल्य बढाउने निर्णय गरेको हो । यससँगै शनिबार राति एकाएक सिरहाका पेट्रोल पम्पहरु बन्द गरिएका छन् । बढेको मूल्यमा भोलिपल्ट अर्थात आज तेल बेच्ने मनसाय सहित उनीहरुले पम्प बन्द गरेका हुन् । अब पेट्रोलको…