बढ्यो सुनचाँदीको मूल्य

काठमाडौँ, १८ चैत । आज बजारमा सुन चाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी महासंघका अनुसार आज छापावाला सुन ८ सयले बढेर प्रतितोला ९९ हजार ७ सयमा कारोबार भईरहेको छ भने तेजावी सुन तोलामा ९९ हजार २ सयमा कारोबार भएको छ । त्यस्तै आज चाँदीको मूल्य पनि १० रुपैयाँले बढेर १३ सय ६० रुपैयाँमा कारोबार…