नेप्से परिसूचक ४१.७८ अङ्कले घट्यो

काठमाडौँ, २० साउन । आज नेप्से परिसूचक ४१.७८ अङ्कले घटेर २ हजार ८३३.५७ विन्दुमा झरेको छ । त्यस्तै,सेन्सेटिभ इण्डेक्स ६.५१ अङ्कले घटेको छ भने फ्लोट इण्डेक्स २.७७ अङ्क र सेन्सेटिभ फ्लोट इण्डेक्स २.२६ अङ्कले घटेको छ ।  मंगलबार कारोबारमा आएका ३२५ कम्पनीको २ करोड २२ लाख ७ हजार कित्ता सेयर ९ अर्ब ३३ करोड ३९…