आजको सुनचाँदीको मूल्य

काठमाडौँ, ४ चैत । आज बजारमा सुनको मूल्य स्थिर रहेको छ भने चाँदीको मूल्य घटेको छ । नेपाल सुनचाँदी महासंघका अनुसार आज छापावाला सुन स्थिर रह्दै प्रतितोला ९९ हजार ८ सयमा कारोबार भईरहेको छ भने तेजावी सुन तोलामा ९९ हजार ३ सयमा कारोबार भएको छ । त्यस्तै आज चाँदीको मूल्य भने ५ रुपैयाँले घटेर १३ सय…