बढ्यो सुनचाँदीको मूल्य

काठमाडौँ, २५ फागुन । आज बजारमा सुनचाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी महासंघका अनुसार आज छापावाला सुन २५ सयले बढेर प्रतितोला १ लाख ५ हजार ५ सयमा कारोबार भईरहेको छ भने तेजावी सुन तोलामा १ लाख ५ हजारमा कारोबार भएको छ । त्यस्तै आज चाँदीको मूल्य पनि ४० रुपैयाँले बढेर १४ सय ५० रुपैयाँमा कारोबार…