बढ्यो सुनचाँदीको मूल्य

काठमाडौँ, ५ फागुन । आज बजारमा सुन चाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी महासंघका अनुसार आज छापावाला सुन १ हजारले बढेर प्रतितोला ९६ हजार १ सयमा कारोबार भईरहेको छ भने तेजावी सुन तोलामा ९५ हजार ६  सयमा कारोबार भएको छ । त्यस्तै आज चाँदीको मूल्य पनि १० रुपैयाँले बढेर प्रतितोला १२ सय ९५ रुपैयाँमा कारोबार…