काठमाडौँ, १० माघ । आज बजारमा सुनचाँदीको मूल्य मूल्य स्थिर रहेको छ । नेपाल सुनचाँदी महासंघका अनुसार आज छापावाला सुन स्थिर रह्दै प्रतितोला ९३ हजार ५ सयमा कारोबार भईरहेको छ भने तेजावी सुन तोलामा ९३ हजारमा कारोबार भएको छ । त्यस्तै आज चाँदीको मूल्य पनि स्थिर रह्दै प्रतितोला १३ सय १५ रुपैयाँमा कारोबार भइरहेको नेपाल…