घट्यो सुनचाँदीको मूल्य

काठमाडौँ, २ चैत । आज बजारमा सुनचाँदीको मूल्य घटेको छ । नेपाल सुनचाँदी महासंघका अनुसार आज छापावाला सुन १२ सयले घटेर प्रतितोला ९९ हजार ३ सयमा कारोबार भईरहेको छ भने तेजावी सुन तोलामा ९८ हजार ८ सयमा कारोबार भएको छ । त्यस्तै आज चाँदीको मूल्य पनि १० रुपैयाँले घटेर १३ सय ७० रुपैयाँमा कारोबार भइरहेको नेपाल…