बगरको कर तिर्दै बगरफाँटवासी

म्याग्दी, २९ फागुन । म्याग्दीको बेनी नगरपालिका वडा नं २ बगरफाँटवासीले २०५७ सालमा म्याग्दी नदीमा आएको बाढीले कटान गरेर बगाएको ३६ रोपनी जग्गाको कर तिर्दै आएका छन् ।​ बगरफाँटस्थित ढलेबगरको विराउटा भन्ने ठाउँमा अहिले म्याग्दी नदी बगिरहेको छ । नदी बगेको ठाउँभन्दा पारीपट्टी बेनी – ६ को डम्मरासम्म फैलिएको विरौटाको अहिले नामोनिसान छैन । जग्गा  नभएपनि…