काठमाडौँ, २० फागुन । आज बजारमा सुनको मूल्य बढेको छ चाँदीको मूल्य स्थिर रहेको छ । नेपाल सुनचाँदी महासंघका अनुसार आज छापावाला सुन ९ सयले बढेर प्रतितोला ९९ हजार ९ सयमा कारोबार भईरहेको छ भने तेजावी सुन तोलामा ९९ हजार ४ सयमा कारोबार भएको छ । त्यस्तै आज चाँदीको मूल्य भने आज स्थिर रह्दै प्रतितोला…