काठमाडौँ, ५ पौष । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा आज दोहोरो अंकको गिरावट आएको छ । आज नेप्से १७.९३ अंकले घटेर दुई हजार तीन सय ५८ दशमलब ८१ विन्दुमा झरेको हो । त्यस्तै, आज कारोबार रकममा पनि बढ्न सकेको छैन । आज दुई अर्ब ४६ करोड ४६ लाख बराबरको कारोबार सिमित भएको छ । आज बजार दोहोरो…