काठमाडौँ, १६ माघ । नेपाल राष्ट्र बैंकले बुधवारका लागि तोकेको विनिमयदर निम्न अनुसार रहेको छ । अमेरिकी डलर १ को खरिददर ११३ रुपैयाँ ४८ पैसा र बिक्रीदर ११४ रुपैयाँ ०८ पैसा तोकिएको छ । साउदी रियाल १ को खरिददर ३० रुपैयाँ २६ पैसा र बिक्रीदर ३० रुपैयाँ ४२ पैसा तोकिएको छ । कतारी रियाल १…