काठमाडौँ, १३ साउन । आज सेयर बजार मापक नेप्से परिसूचक ३०.७६ अंकले बढेको छ । नेप्से परिसूचक १.०३ प्रतिशतले बढेर ३००२.०७ विन्दुमा बन्द भएको हो । यस दिन नेप्से परिसूचक बढे पनि कारोबार रकम घटेको छ । १८ अर्ब ५२ करोड ९३ लाख रुपैयाँको सेयर किनबेच भएको छ । सोमबार १९ अर्ब ३६ करोड रुपैयाँको सेयर…