अकबरे खुर्सानीको मूल्य घट्यो

काठमाडौँ, ९ साउन । बजारमा अकबरे खुर्सानीको मूल्य घटेको छ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिका अनुसार आज अकबरे खुर्सानीको मूल्य घटेको हो । आज अकबरे खुर्सानीको मूल्य थोकमा प्रतिकिलो १४ रुपैयाँले घटेको छ । बिहीबार कालीमाटी बजारमा अकबरे खुर्सानी प्रतिकिलो २०० रुपैयाँमा किनबेच भएको थियो । आज शुक्रबार भने प्रतिकिलो १ सय…