असोज २३, काठमाडौं । नेपाल राष्ट्र बैंकले मंगलबार तोकेको विनिमय दर अनुसार एक साउदी रियालको खरिददर ३१ रुपैयाँ ५२ पैसा र बिक्रिदर ३१ रुपैयाँ ६८ पैसा रहेको छ । हिजोको तुलनामा आजा मंगलबार रियाल, दिर्हाम, रिंगिट र दिनारको मूल्य केही बढेको छ । कतारी रियाल एकको खरिददर ३२ रुपैयाँ ४६ र बिक्रिदर ३२ रुपैयाँ ६३ पैसा…