कच्चा तेलको मूल्य घट्दै

काठमाडौँ, १३ मंसिर । अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य घट्न थालेको छ । प्रतिब्यारेल १० डलर घटेको छ । नेपाल आयल  निगमका  अनुसार  करिब  एक हप्ताअघि प्रतिब्यारेल  ८२  डलर रहेको कच्चा तेलको मूल्य ७२ डलरमा झरेको छ । कोरोनाको   नयाँ   भेरियन्ट   ओमिक्रोनको   प्रभाव   र   अमेरिकाले   रणनीतिक   भण्डारणबाट  …