आजको सुनचाँदीको मूल्य

काठमाडौँ, २१ भदौ । आज सुनको मूल्य घटेको छ भने चाँदीको मूल्य स्थिर रहेको छ । नेपाल सुनचाँदी महासंघका आज छापावाला सुन १ सय रुपैयाँले घटेर प्रतितोला ९१ हजार ४ सायनमा कारोबार भईरहेको छ भने तेजावी सुन तोलामा ९० हजार ९ सयमा कारोबार भएको छ । त्यस्तै आज चाँदीको मूल्य भने स्थिर रह्दै प्रतितोला १२…