अर्थ

घट्यो सुनचाँदीको मूल्य



काठमाडौँ, १६ भदौ । आज सुनचाँदीको मूल्य घटेको छ ।

नेपाल सुनचाँदी महासंघका आज छापावाला सुन २ सय रुपैयाँले घटेर प्रतितोला ९१ हजारमा कारोबार भईरहेको छ भने तेजावी सुन तोलामा ९० हजार ५ सय रुपैयाँमा कारोबार भएको छ ।

त्यस्तै आज चाँदीको मूल्य पनि १० रुपैयाँले घटेर प्रतितोला ११ सय ९५ रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।