बजेट आधा पनि खर्च हुन सकेन्

म्याग्दी, १८ जेठ । चालु आर्थिक वर्षको दश महिनाको अवधिमा समेत विकास बजेट आधा पनि खर्च हुन सकेको छैन । चालु आव २०७३÷७४ मा जिल्लास्थित सरकारी कार्यालयले सञ्चालन गर्ने विकास योजना तथा कार्यक्रमका लागि हालसम्म रु ५० करोड २७ लाख चार हजारको अख्तियारी प्राप्त भएको कोष तथा लेखा नियन्त्रक छवीन्द्र बञ्जाडेले बताए। बुधबारसम्म अख्तियारी प्राप्त…