आजको सुनचाँदीको मूल्य

काठमाडौँ, १७ साउन । आज सुनको मूल्य घटेको छ भने चाँदीको स्थिर रहेको छ । नेपाल सुनचाँदी महासंघका आज छापावाला सुन ५ सय रुपैयाँले घटेर प्रतितोला ९२ हजार ४ सयमा कारोबार भईरहेको छ भने तेजावी सुन तोलामा ९१ हजार ९ सयमा कारोबार भएको छ । त्यस्तै आज चाँदीको मूल्य स्थिर रह्दै प्रतितोला १२ सय ८५ रुपैयाँमा…