बढ्यो सुनचाँदीको मूल्य

काठमाडौँ, १३ असार । आज सुनचाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी महासंघका आज छापावाला सुन २ सयले बढेर प्रतितोला ९० हजार ७ सयमा कारोबार भईरहेको छ भने तेजावी सुन तोलामा ९० हजार २ सय रुपैयाँमा कारोबार भएको छ । त्यस्तै आज चाँदीको मूल्य भने ५ रुपैयाँले बढेर प्रतितोला १३ सय ५ रुपैयाँमा कारोबार भइरहेको…