तीन बालीमा एक अर्बको आलु उत्पादन

बागलुङ, ११ माघ। जिज्लामा वार्षिक एक अर्ब रुपैयाँ बढीको आलु उत्पादन हुने गरेको छ । जिल्ला कृषि विकास कार्यालयका कृषिप्रसार अधिकृत विप्लब अधिकारीका अनुसार कुल तीन हजार हेक्टर क्षेत्रफलमा वार्षिक एक अर्ब ६ करोड रुपैयाँ मूल्य बराबरको ३५ हजार मेट्रिक टन आलु उत्पादन हुन्छ । दुई हजार हेक्टरमा हिउँदे तथा एक हजार हेक्टरमा वर्षे आलु…