तीन करोड लागतमा बन्ने भयो माईखोलामा पक्की पुल

इलाम, ६ माघ । अस्थायी काठको पुलबाट खोला वारपार गर्दै आएको जमुना र सुलुबुङ बीचको माईखोलामा पक्की पुल बन्ने भएको छ । स्थानीय विकास मन्त्रालयको डोलिडार कार्यक्रममार्फत  तीन करोड १७ लाख रुपैयाँको लागतमा पक्की पुल बन्ने भएको हो । करिब डेढ दशकदेखि स्थानीय प्रयासमा सडकको ट्र्याक खोलेर सवारी आवागमन हुँदै आए पनि पक्की पुल नहुँदा…