बढ्यो सुनचाँदीको मूल्य

काठमाडौँ, १८ जेठ । आज सुनचाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी महासंघका अनुसार छापावाला सुन प्रतितोला १ सयले बढेर ९४ हजार ५ सयमा कारोबार भईरहेको छ भने तेजावी सुन तोलामा ९४ हजारमा कारोबार भएको छ । त्यस्तै आज चाँदीको मूल्य १० रुपैयाँले  बढेर प्रतितोला १३ सय ७० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी…