आजको सुनचाँदीको मूल्य

काठमाडौँ, २५  जेठ । आज सुनको मूल्य बढेको छ भने चाँदीको मूल्य स्थिर रहेको छ । नेपाल सुनचाँदी महासंघका अनुसार ३ सय रुपैयाँले बढेर छापावाला सुन प्रतितोला ९४ हजार १ सयमा कारोबार भईरहेको छ भने तेजावी सुन तोलामा ९३ हजार ६ सयमा कारोबार भएको छ । त्यस्तै आज चाँदीको मूल्य भने स्थिर रह्दै प्रतितोला १३…