नेप्से परिसूचक १०.१३ अंकले बढ्यो

काठमाडौँ, ३० बैशाख । आज सेयर कारोबार मापक नेप्से परिसूचक १० दशमलव १३ अंकले बढेर २ हजार ६ सय ८४ अंकमा पुगेको छ । नेप्से परिसूचकसँगै कारोबार रकममा समेत राम्रै सुधार देखिएको छ । दिनभर भएका ८६ हजार २ सय ९६ कारोबारबाट २ करोड १९ लाख ५५ हजार ९४३ सेयर किनबेच हुँदा ७ अर्ब १२…