काठमाडौँ, १२ बैशाख । आज सुनचाँदीको मूल्य घटेको छ । नेपाल सुनचाँदी महासंघका अनुसार छापावाला सुन ४ सयले घटेर प्रतितोला ९१ हजार ३ सयमा कारोबार भईरहेको छ भने तेजावी सुन तोलामा ९० हजार ८ सयमा कारोबार भएको छ । त्यस्तै आज चाँदीको मूल्य १० रुपैयाँले घटेर १३ साया १० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी…