एनआईसी बैंकद्वारा घातक रोगको उपचारवापत १० लाखको बीमा रकम भुक्तानी

काठमाडौँ, १७ चैत । एनआईसी एशिया बैंकले ग्राहक महानुभावहरू समक्ष ल्याएको न्यू प्रिमियम सुपर चमत्कारिक बचत खाता योजनाअन्तर्गत घातक रोगको उपचार वापत रू. १० लाख बीमा रकम भुक्तानी गरेको छ । बैंकको काठमाडौं जिल्लास्थित डिल्लीबजार शाखामा न्यू प्रिमियम सुपर चमत्कारिक बचत खाता ‘गोल्ड श्रेणी’को खाता खोलेकी काठमाडौंको पानीपोखरी निवासी ५० वर्षीय आरती मानन्धरलाई घातक रोगको…