काठमाडौँ, ६ चैत । वायुसेवा सञ्चालकहरुले फेरि हवाई भाडा बढाएका छन् । यस अघि वायुसेवा सञ्चालकहरुले फागुन २० गते हवाई भाडा वृद्धि गरेका थिए । बढेको मूल्य शुक्रबार राति १२ बजेपछि लागु हुने भएको छ । मूल्य वृद्धिको सूची : SECTOR FUEL SURCHARGE (NRs.) EXISTING @ 72 NEW @ 74 INCREASED BY Kathmandu-Mountain 2470 2540 70…